विराटनगर – विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।


ADVERTISEMENT


१५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत ल्याएकी छन् ।