बुटवल – रुपन्देहीमा जनता समाजबादी पार्टिले रुपन्देहीमा खाता खोलेको छ।


ADVERTISEMENT


शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका उम्मेदवार १ मतले विजयी भएका हुन्।


ADVERTISEMENT

# # #


जसपा नेपालका तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका हुन। उनले ९ सय ९२ मत ल्याएका छन्।

उनका निकटतम प्रतिष्प्रर्धि नेपाली काङ्ग्रेसका उम्मेदवारले ९ सय ९१ मत ल्याएका छन। यस्तै एमालेका उम्मेदवारले २ सय १२ मत ल्याएका छन्।