काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा धेरै अगाडि देखिएकी छन्। प्रारम्भिक गणनामा डंगोलले ५ सय २० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वीले बल्ल सय मत कटाएका छन्।


ADVERTISEMENT


राप्रपाकी विनिता मगैयाले १०५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० मत मात्र पाएका छन्।


ADVERTISEMENT

# # #


मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमालेका केशव स्थापित झिनो मतले पछाडि छन्।