गोरखा – गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्ष उमेदवार कृष्ण परियार विजयी भएका छन् ।


ADVERTISEMENT


पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो ।


ADVERTISEMENT

# # #


परियारले ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए ।

उक्त वडामा जसपाको प्यानल नै विजयी बनेको छ ।