हेटौँडा  – हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले २ हजार ३९१ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT


यस्तै राप्रपाका दीपकबहादुर सिंहले दुई हजार ३४९ प्राप्त गरेका छन् भने एमालेका अनन्त पौडेलले दुई हजार १८२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले तीन हजा ४७५ मत र अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले दुई हजार ६९९ मत प्राप्त गरेको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।