काठमाडौँ– नेपाल–भारतले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा र उनका समकक्षीबीच सो किसिमको सहमति भएसंगै दुवै देशले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार, प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीबीच आज लुम्बिनीमा भएको वार्तामा सो सहमति भएको छ।


ADVERTISEMENT

# # #


मोदी बुद्व जयन्तीको अवसरमा आज बिहान लुम्बिनी आएका हुन् । उनले मायादेवी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।