काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाहले हालसम्म उनले १७ हजार ३१ मत प्राप्त गरेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार १५५ बढी मतले अगाडि देखिएका छन् ।


ADVERTISEMENT


स्थापितले हालसम्म उनले ८ हजार ८७६ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनकी सिर्जना सिंह भने ७ हजार ९४१ मतका साथ तेस्रो स्थानमै सिमित देखिएकी छन् ।


ADVERTISEMENT

# # #