काठमाडौँ – रौतहट जिल्लाको परोहा नगरपालिकाका दुई वटा वडाहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।


ADVERTISEMENT


नगरपालिकाको साबिक गाविस ६ जिगडा बेलविछ्वाको १ र २ नम्बर वडाको अध्यक्षमा कांग्रेसका दुई उम्मेदवारले अध्यक्षको बाजी मारेका हुन् । र, यी दुवै वडाका उम्मेदवारलाई विजयगराउनमा नेपाल तरुण दल, रौतहटका सभापतिको भुमिकालाई विशेष रुपमा हेरिएको छ ।


ADVERTISEMENT

# # #


दुई उम्मेदवारको विजयीसंगै हाल आलमको सर्वत्र प्रशंसा चुलिएको छ । उनको अथाह प्रयासका कारण दुई उम्मेदवारको विजय सफल भएको मानिएको छ ।