काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकाको परराष्ट्र मन्त्रालयकी उपसचिव उज्रा जेयाबीच आइतवार भेटघाट भएको छ ।


ADVERTISEMENT


नागरिक सुरक्षा, लोकतन्त्र तथा मानवअधिकार र तिब्बती मामिलासम्बन्धी अमेरिकी विशेष संयोजक जेयासँगको कुराकानीमा नेपाल–अमेरिका सम्बन्ध तथा पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


k|d b]pjf–cd]l/sL pkljb]zdGqL–e]6
sf7df8f}F, * h]7 M k|wfgdGqL z]/axfb’/ b]pjf;Fu cfOtaf/ k|wfgdGqL lgjf;L afn’jf6f/df cd]l/sL gful/s ;’/Iff nf]stGq / dfgj clwsf/;DaGwL cd]l/sL pkljb]zdGqL ph|f lhofn] e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।