काठमाडौं – सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम एआईजीमा बढुवा सिफारिस


ADVERTISEMENT


सशस्त्र प्रहरी बल,नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो ।