काठमाडौं – गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।


ADVERTISEMENT


काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT

# # #


शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।