काठमाडौं – महेश काफ्लेले ‘बर्काे बेरेर’ नामको गीत सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


गायिका रचना रिमालको स्वरमा नयाँ गीत बर्को बेरेर सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


गीतमा महेश काफ्लेको  शब्द र संगित रहेको छ।

यसैगरी गीतको म्युजिक भिडियोमा दिया श्रेष्ठ, महेश काफ्ले र दिपक कोइरालाको अभिनय रहेको छ।

यस्तो छ गीतको भिडियो :