काठमाडौँ– सम्पर्कविहिन तारा एयरको जहाजमा सवार कुल १९ यात्रुहरुमध्ये १३ नेपाली ४ भारतीय र अन्य दुई देशका नागरिक रहेको एयरलाइन्सले जनाएको छ ।


ADVERTISEMENT


जहाजमा सवारमध्ये चालक दलका सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेज कास्मी थापा रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, यात्रुहरुमा भने इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ रविना श्रेष्ठ, रश्मी श्रेष्ठ रोजिना श्रेष्ठ प्रकाश सुनुवार मकर बहादुर तामाङ राममाया तामाङ, सुकुमाया तामाङ, तुलसा देवी तामाङ, अशोकुमार त्रिपाटी, धनुष त्रिपाटी, ऋतिका त्रिपाटी, युडब्लुई, ह्वील्नर, माइक ग्रीटग्राफ, वैष्णवी बन्देकर रहेका छन् ।