काठमाडौँ– नेपाल स्वास्थ्य व्यवसायी परिषदले नामदर्ता (लाइसेन्स) परीक्षाको मिति सार्वजनिक गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै लिने परिषदले स्नाकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षाको मिति सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


उक्त परीक्षा २२,२३ र २४ जेठमा ललितपुरस्थित पुल्चोक इन्जिनियर क्याम्समा हुने सुचनामा उल्लेख छ । यस्तै, प्रवेश तालिका र प्रवेशपत्र सम्बन्धमा आवश्यक जानकारी संस्थाको आधिकारीक वेबसाइटबाट हेर्न सकिने परिषद्ले जनाएको छ ।


ADVERTISEMENT

# # #