झापा – झापाबाट लागुऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा  दमक नगर पालिका वडा नं ७ का तेज बहादुर मगर रहेका छन् ।


ADVERTISEMENT


मगर  २०७६ जेठमा  जिल्ला अदालत झापाले गरेको फैसला बमोजिम  लागुऔषध मुद्दामा जेलमा हुनुपर्ने भएपनि फरार रहेका थिए ।


ADVERTISEMENT

# # #


उनलाई कैद भुक्तनको लागि  जिल्ला  कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना  अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।