काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थापनाको चार वर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम संचालन गरेको हो ।


ADVERTISEMENT


रक्तदान कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरे । यस्तै अन्य शाखा कार्यलमा विभिन्न कार्यक्रम गरी कम्पनीले स्थापना दिवस मनाएको हो ।


ADVERTISEMENT

# # #