काठमाडौं । अनलाईन डिजिटल भुक्तानी माध्यम ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता आइएमई पे एपमार्फत भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ ।


ADVERTISEMENT


‘आइएमई पे’ले नेपाल लाइफको बीमा किस्ता उक्त एपमार्फत तिर्ने सेवाग्राहीहरुका निम्ति सो अफर ल्याएको हो । ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५५ (अधिकतम  २,५०० रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएको छ ।

प्रतिकृया

प्रतिकृया