काठमाण्डौं-एमाले महासचिव विष्णु पौडेलले यो चुनावले शान्ति, संवृद्धि, सामाजिक न्याय र विकासको ढोका खोलेको बताएका छन ।


ADVERTISEMENT


रुपन्देही २ को बुटवलस्थित सडक डिभिजन मतदानकेन्द्रबाट सबैभन्दा पहिले मतदान गरेपछि उनले चुनावपछि स्थायी सरकार बन्ने र देशवासीको भाग्य रेखा कोर्ने बताए ।


ADVERTISEMENT

# # #


नयाँ संविधान र संघीयताका नाममा धेरै बलिदानपछि मात्रै कार्यान्वयनको अवस्थामा आएकाले यसलाई मतदाताले निकै उत्सुकता पूर्वक हेरेको उनले बताए । रुपन्देही २ का बामगठबन्धनका उम्मेदवार पौडेलले यसअघि २ पटक यहाँबाट विजय हासिल गरेका थिए ।