काठमाडौँ– जाजरकोटमा प्रतिनिधि सभाको सदस्यको प्रारम्भिक मत परिणममा वाम गठबन्धनका उम्मेदवार शक्ति बस्नेत अगाडी देखिएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका उनी १७९ मतले अग्र स्थानमा छन् । उनले ६१३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजिव विक्रम शाहले ४३४ म प्राप्त गरेका छन् ।