म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।


ADVERTISEMENT


पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् ।

पुनलाई निर्वाचन आयोगले औपचारिक रुमा विजेता घोषणा गरिसकेको छ । त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।