काठमाण्डौं-देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो ।


ADVERTISEMENT


देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट भन्दा २ हजार ७ सय २७ मतले अगाडि छन् ।


ADVERTISEMENT

# # #