काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार गत वैशाखमा सञ्चालन भएको एसईईको नतिजा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


परीक्षाका लागी ५ लाख १४ हजार जनाले रजिस्ट्रेशन फारम भरेकोमा ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । नतिजा अनुसार कुल ९ हजार ६३३ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए ।


ADVERTISEMENT

# # #


बोर्डले विभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने उनदे जानकारी दिए । जस अनुसार बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, एनसेल लागतयका बेवसाइटबाट नतिजा हेर्न सकिने छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : 

नतिजाका लागि अन्य वेबसाइटहरु:

रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० : www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी :  www.neb.gov.np
स्प्यारो पे प्रा. लि. : www.khalti.com
नेपाल टेलिकम : www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि : www.admissionnepal.com

SMS र IVR
जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)