पाँचथरमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बसन्त कुमार नेम्वाङ भारी मतका साथ विजयी भएका छन् । नेम्वाङले ३८ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिस्पर्धी दोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांगे्रसका भिष्मराज आङ्देम्बेले २८ हजार २५ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


नेम्वाङले १० हजार ६ सय १७ मतान्तरले आङ्देम्बेलाई हराएका हुन् ।