तेह्रथुम । एउटामात्रै चुनवा क्षेत्र रहेको तेह्रथुम जिल्लामा कांग्रेस नेतृ एवं राज्यमन्त्री सीता गुरुङलाई एमाले नेता भवानी खापुङले पछि पारेका छन् ।


ADVERTISEMENT


शनिबार बिहानसम्मको परिणाम अनुसार एमालेका भवानी खापुङले ४६५८ मतका साथ अग्रता लिइरहेका छन् ।
कांग्रेस नेतृ सीता गुरुङले ३८४४ मत पाएकी छिन् ।


ADVERTISEMENT

# # #


भवानी खापुङ तेस्रथुमका पूर्व सांसद हुन् भने सीता समानुपातिकतर्फकी पूर्व सांसद एवं बहालवाला राज्यमन्त्री हुन् ।