काठमाडौं – काठमाडौंको प्रदेशसभामा नेपाली कांग्रेसले पनि खाता खोलेको छ ।


ADVERTISEMENT


क्षेत्र नं. ३ को ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याए