काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सकारको नेतृत्वमा पुगेको एक वर्षपछि प्रधानमन्त्री देउवाले परराष्ट्र सचिव चयन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नात्तकोत्तर गरेका सुवेदीले भूराजनीति, अन्तर्राष्ट्रिय राजनीतिमा पनि अध्ययन गरेका छन् ।


ADVERTISEMENT

# # #