काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) का उपाध्यक्ष तथा केहि कार्यकर्ताहरु नेकपा (एमाले) प्रवेश गरेका छन् ।


ADVERTISEMENT


बुधवार एमाले पार्टी कार्यालय, च्यासलस्थित अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जसपाका उपाध्यक्ष तथा पुर्वमन्त्री हेम राज राई नेकपा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


पुर्वमन्त्री रार्ईसंगै अन्य केहि नेता तथा कार्यक्रताहरू पनि एमालेमा पार्टी प्रवेश गरेका छन् ।