काठमाडौँ – पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांगेसका देवेन्‍द्रराज क‌ँडेलको सुरुवाती अग्रता कायमै रहेको छ । ।


ADVERTISEMENT


उनले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्‍याम यादव आहिरलाई पछाडी पारेका हुन् । पछिल्लो परिणम अनुसार कँडेलले १८,६२४ मत प्राप्त गरेका छन ।


ADVERTISEMENT

# # #


प्रमुख पतिस्पर्धी घनश्‍याम यादव अहिरले १२,१३८ ल्याएका छन् । उनीहरुबीच ६,४८६ मतको अन्तर रहेको छ ।