काठमाडौँ– प्रतिनिधि सभाको लागि कैलाली क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पराजित भएकी छन् ।


ADVERTISEMENT


उनी एमालेका नारदमुनी रानासंग पराजित भएकी हुन् ।


ADVERTISEMENT

# # #


पराजित भएकी डा राणाले २२३२२ प्राप्त गरिन् । एमालेका नारदमुनी ४८८० मतान्तरसहित विजयी भएका छन् । उनले २७२०२ मत ल्याएका छन् ।