काठमाडौँ– रौतहट क्षेत्र–३ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रभु साह विजयी ।


ADVERTISEMENT


साहले २७,७९९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका जितेन्द्र यादवले १८,१९३ मत प्राप्त गरेका छन ।


ADVERTISEMENT

# # #