काठमाडौं – नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेश एवं कैलाली जिल्ला महिला उद्यमी समितिले धनगढीमा आयोजना गरेको तीज महोत्सवमा बिक्रीका लागि राखिएका ढिक्री, घोँगी, गंगटा, सिद्रा माछा लगायत स्थानीय थारु खानाका परिकार । तस्बिर  तिलकराज ओझा, रासस


ADVERTISEMENT