काठमाडौं-पृथ्वीराजमार्गको मलेखु फुर्केखोला पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा दोला निवासी ३८ वर्षी शम्भु वस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


गजुरी वाट मलेखु तर्फ आउदैं गरेको वा ७३ प ४९७६ को मोटरसाईकलमा सवार वस्नेतलाई मलेखु वाट काठमाण्डौं गजुरी तर्फ जादैं गरेको वा ६ ख २७५२ नंवरको ट्रकले ठक्करदिएको थियो ।


ADVERTISEMENT

# # #


ठक्कर दिने ट्रक तथा चालक लाई गजुरी स्थित ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक संन्जय तिमिल्सिनाले वताए ।