दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १८ मा भेटिएको बम रिपुमर्दन गण घोराहीमा रहेको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।


ADVERTISEMENT


घोराही १८ स्थित नेपाली सेनाको ब्यारेक नजिकै वेवारिसे बम बेलुका ५ ३० वजे सेनाले सेनाको टोली निष्कृय पारेको हो । बम फेला परेपछी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


उक्त बम संकटकालमा सेनाले रोखेको हुनसक्ने दाङ प्रहरीले जनाएको छ ।