काठमाडौं – गायक प्रताप दास र निरुता राईको स्वरमा नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा गीतकार अर्जुन पोख्रेलको शब्द र संगीत रहेको छ ।


ADVERTISEMENT


म्युजिक भिडियोमा राज टाईगर, र रिचा थापको अभिनय रहेको छ । प्रेम र रोमान्टिक दृश्यमा तयार भएको म्युजिक भिडियोलाई आदित्य बुढाथोकीले निर्दशन गरेका हुन् ।


ADVERTISEMENT

# # #


भिडियोमा मुकेस हुमागाईंको छायांकन, कविता तोलाईंको मेकअप पदम सुवेदीको  सम्पादन र मिलन बिकको कलर समावेश छ।