काठमाडौँ – काठमाडौं – नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।


ADVERTISEMENT


बैंकले असोज ६ गते देखि असोज ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ‘नाडा ईभी एक्स्पो, २०२२’ मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT

# # #


वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी–१२ मा ग्राहकलाई तत्काल ऋण मुूल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागू हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।