काठमाडौं – डिशहोम फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेस्टिभ फाइबर नेट अफर सञ्चालनमा  ल्याएको छ ।


ADVERTISEMENT


फाइबर नेट अफरले   ८७० रुपैयाँ प्रति महिना पर्ने २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना  ५९५रुपैयाँमा ७५ एमबिपिएस,  ६८७रुपैयाँमा १०० एमबिपिएस,  ८२४ रुपैयाँमा १५० एमबिपिएस, र  ९१६ रुपैयाँमा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध रहेका छन् ।


ADVERTISEMENT

# # #


यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभ जी डियुल ब्यान्ड  राउटर पनि सित्तैमा पाउनेछन् । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले  २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टि.भी को सेवा पनि लिन पाउनेछन्।

उल्लासमय फेस्टिभ फाइबर नेट अफर को लाभ उठाउन नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।