काठमाडौँ– नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया