काठमाडौँ– बलिउड स्टार आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ भएको छ । अभिभावक बनेका छन् । आइतबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी हुन् ।


ADVERTISEMENT


आलिया बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । यी जोडी गत वैशाखमा विवाह बन्धनमा बाँधिएका थिए ।


ADVERTISEMENT

# # #