काठमाडौं – यौनसम्बन्ध प्राकृतिक कुरा भए पनि जानेर बुझेर गर्दा फाइदाजनक र नजानेर गर्दा निकै नोक्सानदायक पनि बन्न सक्दछ ।    यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ ।


ADVERTISEMENT


यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।


ADVERTISEMENT

# # #


साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

– पार्टनरलाई छाडेर उठ्ने

– हतार हतार कपडा लगाउने

– तत्काल बाहिर निस्कने

– काम वा पढाइ गर्ने

– साथीलाई फोन गर्ने

– छुट्टा छुट्टै सुत्ने

– बच्चालाईसँगै सुताउने

– कामको बारेमा कुरा गर्ने

– सरसफाइमा लाग्ने

– सुत्ने


ADVERTISEMENT

#
#


माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

प्रतिकृया

प्रतिकृया