काठमाडौं-विश्व बैंकले निजी आवास पुनर्निमाणका लागि थप ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


तीन सय अर्ब रुपैयाँ थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसंगै पुननिर्माणको लागि यति थप सहयोग गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


यसअघि बैंकले सन् २०१५ मा २ सय मिलियन डलर दिने निर्णय गरेको थियो ।- आजको कारोवारबाट