ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले अग्रता लिएको छ । उदयशमशेर राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका नवराज सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन् । उनीहरुबीच १६६ मतको फरक परेको छ ।


ADVERTISEMENT


त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले १ हजार ६१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यले​ ७०६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यो क्षेत्रमा प्रतिनिधिसभातर्फ २१ प्रतिस्पर्धी रहेका छन्।