रौतहट – रौतहटको क्षेत्र नम्बर १ मा   गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल एमालेका उम्मेदवार  अजय गुप्ताभन्दा पछि परेका छन् ।


ADVERTISEMENT


नेपालले  ६३३८  मत पाएका छन्  र एमालेका गुप्ताले ६९१८ मत पाएका छन्  ।


ADVERTISEMENT

# # #


रौतहट १ दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा  देखिएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग चुनावी मैदानमा रहेका  नेकपा एमालेका उम्मेदवार गुप्ता  करीब ३ सय मतले अगाडि रहेका छन् ।