काभ्रे – काभ्रे क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् । बिहीबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाममा बास्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।


ADVERTISEMENT


बास्कोटाले २२ हजार ४२७ मत पाउँदा हुमागाईले २१ हजार ३०३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ३१६ मत पाएका छन् ।