पर्वत– पर्वतबाट नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।


ADVERTISEMENT


 प्रतिनिधिसभा सदस्यमा भएको प्रतिस्पर्धामा  निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पार्दै गिरी निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।