इटहरी – सुनसरी क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचनमा इटहरीका सात वटा वडाहरु गणना भइसक्दा एमालेकी भगबती चौधरीले ६३०७ मत पाउँदा  तेश्रो स्थानमा खुम्चिएका कांग्रेसका विजय गच्छदारको ३८९० मत रहेको छ ।


ADVERTISEMENT


बिजयकुमार गच्छदारसँगको मतान्तर बढाउँदै लगेकी छिन् । नेकपा एमालेकी उम्मेदवार चौधरीले इटहरीका सात वटा वडाहरुको मतगणनामा गच्छदारलाई २४१७ मतले पछि पारेकी छिन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली दोश्रो स्थानमा छन् । उनले ४११४ मत प्राप्त गरेका छन् । मैनाली र चौधरी विच २१९३ को मतान्तर छ ।