बाँके – बाँके निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले २९ हजार ४० मत ल्याएका हुन् ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो भए ।