रुकुम – रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि छन् ।


ADVERTISEMENT


खसेको ६० हजार ५२७ मतमध्ये हालसम्म ३६ हजार ७१६ मतगणना भएको छ । जसमध्ये शर्माको पक्षमा २४ हजार ८२४ मत आएको छ ।


ADVERTISEMENT

# # #


उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत प्राप्त गरेका छन् ।