काठमाडौँ– हिमालयन डिष्टिलरी लिमिटेडले ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


बैठकले कम्पनी वार्षिक सधारण सभाका लागि आगामी २७ पुसको मिति तय गरेको छ । साधारण सभाले पारित गरेसँगै लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।


ADVERTISEMENT

# # #