काठमाडौं-ने. वि. संघ केन्द्रिय समिति को आज बसेको अनौपचारिक बैठक ले यही पौष १६ गते बि पि को राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर राष्ट्रिय सभा गृह को हलमा बृहत कार्यक्रम गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एबम पार्टी सभापति शेर बहादुर देउवा को प्रमुख आतिथ्य मा पार्टी का बरिस्ठ नेता हरु समेत सहभागी हुने कार्यक्रम भब्य रूपमा सप्पन्न गर्न आ आफ्नो ठाँउ बाट लाग्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिए ।


ADVERTISEMENT

# # #


यसका साथै मेलमिलाप दिवसको अवसरमा सम्पूर्ण इकाई, स्ववियु एवं जिल्ला कार्य समितिलाई समेत कार्यक्रम आयोजना गर्न ने।बि संघ केन्द्रले आग्रह गरेको छ ।