काठमाडौं-बस्तीभन्दा टाढा ग्यास उधोग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उधोग बस्ती र राजमार्ग आसपास छन् । बस्तीकै छेउमा यस्ता उधोेग सञ्चालन गर्दा जोखि र त्रास बढेको धाक्रेका धर्मराज जोशीले बताए ।


ADVERTISEMENT


वीरगन्जस्थित सुपर ग्यास उधोगमा आगलागी भई मानवीय क्षतिसमेत भएपछि अहिले यस्ता उधोग रहेका क्षत्रका बासिन्दामा त्रास बढेको छ । कतिबेला के घट्ना हुन्छ पत्तो हुँदैन, जोशीले भने ।


ADVERTISEMENT

# # #


सरकारले पनि ग्यास उधोगको अनुगमन गर्दैन, बस्तीनजिकै यस्तो उधोग छन् तर, सम्भावित दुर्घटनाबाट बच्ने उपयाबारे उधोगी कामदार र स्थानीय बासिन्दा कोहि पनि जानकार नभएको उनले बताए ।-आजको नागरिकबाट